नबराज केसी को ‘लगेज फर लाइफ’अभियान

अन्तरराष्ट्रिय सामाजिक संस्था रोटरी क्लब अफ न्यूयोर्क, कुइन्सले अघि सारेको बिभिन्न योजनामध्ये लगेज फर लाइफ कार्यक्रमको पहिलो लगेज हालैमात्र काठमाडौं पुगेको छ । क्लबका प्रेसिडेन्ट इलेक्ट नबराज केसीका अनुसार असक्त बुढा-बुढी तथा बेसहाराहरुलाई आश्रय दिदै अाइरहेको पवित्र सेवा समाज काठमाडौंलाई उक्त लगेज उपलब्ध गराएको हो ! न्यूयोर्कबाट काठमाडौं जान लागेका नरेन्द्र आचार्यले उक्त लगेज आफ्नो साथै … Continue reading नबराज केसी को ‘लगेज फर लाइफ’अभियान