ट्रम्पको अध्यागमन प्रस्ताव स्थायी समाधान नभएको भन्दै डेमोक्र्याट्सहरूबाट तत्काल अस्वीकार

सरकार शटडाउन अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव डेमोक्र्याट्सहरूले तुरुन्तै अस्वीकार गरेका छन् । प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पको प्रस्ताव स्थायी समाधानका लागि नभएको भन्दै अस्वीकार गरेकी छिन् । डेमोक्र्याट्सहरूले सरकार शटडाउन अन्त्यका लागि आगामी साता बिल पारित गर्ने पेलोसीले जनाएकी छिन् । डेमोक्रयाट्सहरुले सिमानामा पर्खाल बनाउन सहमत जनाउनु पर्ने शर्त सहित विभिन्न ६ … Continue reading ट्रम्पको अध्यागमन प्रस्ताव स्थायी समाधान नभएको भन्दै डेमोक्र्याट्सहरूबाट तत्काल अस्वीकार