अमेरिकी राज्य संसदमा निर्वाचित भण्डारीले कार्यालयमा नेपालको झण्डा समेत राख्ने

अमेरिकाको मेरिल्याण्ड राज्य संसदमा निर्वाचित ह्यारी भण्डारीले आफ्नो कार्यालयमा अमेरिकाकोमात्र नभई नेपालको समेत झण्डा राख्ने बताएका छन् । भण्डारी गत नोभेम्वर महिनाको ६ तारिखमा सम्पन्न निर्वाचनमा मेरिल्याण्ड राज्यको डिष्ट्रिक आठवाट हाउस अफ डेलिगेटमा निर्वाचित भएका थिए । हयारीलाई वधाई ज्ञापन तथा स्वयसेवक तथा दाताहरु वीच एक शुभकामना आदान प्रदान गर्न आयोजित भिक्टी सेलेवे्रशन पार्टीमा बोल्दै … Continue reading अमेरिकी राज्य संसदमा निर्वाचित भण्डारीले कार्यालयमा नेपालको झण्डा समेत राख्ने