अमेरिकी सरकार शटडाउनबाट एसाइलमका मुद्दा स्थगित, नेपाली प्रभावित

अमेरिकाका अध्यागमन अदालतहरुमा झण्डै ८ लाख मुद्दाहरु पेन्डिङ रहेको अवस्थामा जारी अमेरिकी सरकार शटडाउनले कैयन एसाइलमका मुद्दाहरु प्रभावित भएका छन् । अमेरिकी सरकार शटडाउनका कारण अधिकांश अध्यागमन अदालतहरु बन्द हुँदा कैयन मुद्दाहरुको सुनुवाई स्थगित भएको छ । एसाइलमका मुद्दाहरुको सुनुवाई स्थगित हुँदा कैयन नेपालीका एसाइलम मुद्दाहरु पनि पछि सारिएका छन् । सरकार शटडाउनका कारण कैयन … Continue reading अमेरिकी सरकार शटडाउनबाट एसाइलमका मुद्दा स्थगित, नेपाली प्रभावित