सरकार शटडाउनका बेला युएससीआईएसका अन्तरवार्ता जारी, आवेदन स्वीकार

अमेरिकी सरकार शटडाउनका कारण युएससीआईएसका कुनै पनि अन्तरवार्ता र अप्वाइन्टहरु प्रभावित नभएको युएससीआईएसले स्पष्ट पारेको छ । सरकार शटडाउनका बेलामा समेत एसाइलम, ग्रिनकार्ड र नागरिकताका अन्तरवार्ताहरु कायम रहेका छन् । बायोमेट्रिक अप्वाइन्टमेन्टहरु पनि कायम रहेका छन् भने नागरिकता वितरण समारोहहरु पनि जारी रहेका छन् । युएससीआईएसले आवेदकलाई आफ्ना तोकिएका अन्तरवार्ताकै मिति र समयमा उपस्थीत हुन … Continue reading सरकार शटडाउनका बेला युएससीआईएसका अन्तरवार्ता जारी, आवेदन स्वीकार