अमेरिकी सरकार शटडाउन हुँदा काठमाडौंमा रहेको अमेरिकी दूतावासको फेसबुक अपडेट बन्द

शुक्रबार रातीदेखि अमेरिकी सरकार शटडाउन भएपछि काठमाडौंमा रहेको अमेरिकी दूतावासको सामाजिक सञ्जालमा अपडेट बन्द भएको छ । दुतावासले फेसबुकमा स्टाटस राख्दै बजेट अभावका कारण दूतावासको फेसबुक एकान्ट नियमित रुपमा अपडेट हुने स्पष्ट पारेको छ । त्यस्तै अमेरिकी दूतावास काठमाडौंको ट्वीटर एकाउन्टमा पनि अमेरिकी सरकार शटडाउनका कारण अपडेट बन्द गरिएको छ । दुतावासले ट्वीटरमा ट्वीट गर्दै … Continue reading अमेरिकी सरकार शटडाउन हुँदा काठमाडौंमा रहेको अमेरिकी दूतावासको फेसबुक अपडेट बन्द