अमेरिकी सरकार शटडाउन : के होला युएससीआईएसको काम ?

अमेरिकी सरकार सटडाउन भएपनि युएससीआईएसका अधिकांश कामकाजहरु भने प्रभावित नहुने भएका छन् । युएससीआईएसमा आवेदकले बुझाउने शुल्कबाट कर्मचारीहरुले तलब पाउने भएकाले सरकार सटडाउन भएपनि त्यसको असर नपर्ने र कामकाज सुचारु हुने भएको हो । सरकार सटडाउनको बेलामा पनि युएससीआईएसले आवेदनहरु लिन्छ भने कार्यालयहरु संचालनमा रहन्छन् । आवेदकका अन्तरवार्ताहरु तोकिएकै समयमा लिइन्छ । तर संघीय बजेटबाट … Continue reading अमेरिकी सरकार शटडाउन : के होला युएससीआईएसको काम ?