अब अमेरिकामा गैरकानुनी रुपमा छिरेर एसाइलम गर्नेलाई मेक्सिको पठाइने (एक्सक्लुसिभ)

अब अमेरिकामा सिमाक्षेत्रबाट गैरकानुनी रुपमा छिरेर एसाइलम गर्नेलाई मेक्सिको पठाइने भएको छ । होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी क्रिस्टेन निल्सनले अमेरिकाको अध्यागमन संकटको सामना गर्न बिहिबार यस्तो ऐतिहासिक घोषणा गरेकी हुन् । अमेरिकाको अध्यागमन कानुनको सेक्सन २३५ बी,२ सी अन्तरगत यस्तो निर्णय गरिएको र यो निर्णय तुरुन्तै कार्यान्वयन हुने भएको छ । मेक्सिकोबाट गैरकानुनी रुपमा वा उपयुक्त … Continue reading अब अमेरिकामा गैरकानुनी रुपमा छिरेर एसाइलम गर्नेलाई मेक्सिको पठाइने (एक्सक्लुसिभ)