न्युयोर्क सिटीमा ग्रिनकार्डका लागि ३४ महिनासम्म ! यस्तो छ ढिलाईको कारण

विगत २ बर्षदेखि अमेरिकामा ग्रिनकार्ड र नागरिकताका आवेदनहरुमा ढिलाई हुँदै गइरहेको छ । अमेरिकी सरकारले आवेदन दिएको तीनचार महिनाभित्रै ग्रिनकार्ड वा नागरिकता प्रदान गर्दै आएकोमा अहिले यो अवधि एकदेखि दुईबर्षसम्म पुगेको छ । न्युयोर्क सिटीमा अहिले ग्रिनकार्डका लागि १७ देखि ३४ महिनासम्म लाग्न थालेको छ । युएससीआईएसका अनुशार रोजगारमा आधारित ग्रिनकार्डका लागि न्युयोर्क सिटीमा १३ … Continue reading न्युयोर्क सिटीमा ग्रिनकार्डका लागि ३४ महिनासम्म ! यस्तो छ ढिलाईको कारण