अमेरिका : ट्राफिक प्रहरीले रोक्न खोज्दा भाग्ने १२ जनालाई देशनिकाला गरिने

अमेरिकाको डेलावरमा ट्राफिक प्रहरीले रोक्न खोज्दा भाग्ने १२ जनालाई देशनिकाला गरिने भएको छ । डेलावर रिभर एण्ड बे अथोरिटीले उनीहरु देशनिकालाको प्रकृयामा रहेको जनाएको छ । बुधबार विहान डेलावर रिभर एण्ड बे अथोरिटीले एउटा एसयुभी गाडीलाई रोक्न खोजेको थियो । पुल ओभरका लागि गरेको आग्रहलाई वेवास्ता गर्दै त्यो गाडी नजिकैको दबदबे क्षेत्रतिर प्रवेश गरेको थियो … Continue reading अमेरिका : ट्राफिक प्रहरीले रोक्न खोज्दा भाग्ने १२ जनालाई देशनिकाला गरिने