नेपालका फेशन मोडलका लागि अमेरिका आउन तीन प्रकारका भिसा उपलब्ध

के तपाई मोडलिङ क्षेत्रमा हुनुहुन्छ ? के तपाईको अमेरिकामा हुने फेशन शोहरुमा सहभागी हुने सपना रहेको छ ? फेसन उद्योगका मोडलहरुका लागि अमेरिका आउनका लागि तीन प्रकारका भिसाहरु उपलब्ध रहेका छन् । जुन भिसाबाट नेपाली मोडलहरु पनि अमेरिका आउन सक्नेछन् । नेपाली मोडलिङ उद्योगमा युवायुवतीहरुको आकर्षण बढिरहेको अवस्थामा उनीहरु अमेरिका आउन चाहेको खण्डमा तीन प्रकारका … Continue reading नेपालका फेशन मोडलका लागि अमेरिका आउन तीन प्रकारका भिसा उपलब्ध