अमेरिकी सिमानामा धरपकड, भागदौड र रुवाबासी (१५ तस्वीर)

आइतबार क्यालिफोर्नियाको सान डिएगो स्थीत सान यिसिद्रो पोर्ट अफ इन्ट्रीमा धरपकड, भागदौड र रुवाबासी मच्चिएको छ । सयौं कागजपत्रविहिन आप्रवासीहरु अमेरिका छिर्न खोजेपनि उनीहरुलाई रोक्न अश्रुग्याँस प्रहार गरिएको थियो । मेक्सिकोतिरबाट हुलका हुल कागजपत्रविहिन आप्रवासीहरु अमेरिका छिर्न खोजेपछि क्यालिफोर्नियाको सान डिएगो सिमानाका घण्टौं बन्द गरिएको थियो । मेक्सिकोतिरबाट झण्डै ५ सय आप्रवासीहरु अमेरिका छिर्ने प्रयास … Continue reading अमेरिकी सिमानामा धरपकड, भागदौड र रुवाबासी (१५ तस्वीर)