अमेरिका घुस्न खोज्ने कागजपत्रविहिनलाई फेरी अमेरिकी जमिन छुन नपाउने गरी देशनिकाला गरिने
आइतबार क्यालिफोर्नियाको सान डिएगो स्थीत सान यिसिद्रो पोर्ट अफ इन्ट्रीमा तनाव उत्पन्न भएपछि जबर्जस्ती अमेरिका छिर्न खोज्ने दर्जनौं कागजपत्रविहिनहरुलाई मेक्सिकोबाट देशनिकाला गरिने भएको छ । जबर्जस्ती घुस्न खोज्ने ३९ जनालाई मेक्सिकन सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका थिए । यसरी जर्बजस्ती घुस्न खोजेका दर्जनौंलाई फेरी कहिलेपनि अमेरिकी जमिन छुन नपाउने गरी मेक्सिकोबाट देशनिकाला गरिने मेक्सिकन अधिकारीहरुले जानकारी दिएका … Continue reading अमेरिका घुस्न खोज्ने कागजपत्रविहिनलाई फेरी अमेरिकी जमिन छुन नपाउने गरी देशनिकाला गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed