कागजपत्रविहिनको हुल छिर्न खोजेपछि अमेरिकी सिमानाका घण्टौं बन्द, अश्रुग्याँस प्रहार, मच्चियो भागदौड

मेक्सिकोतिरबाट हुलका हुल कागजपत्रविहिन आप्रवासीहरु अमेरिका छिर्न खोजेपछि क्यालिफोर्नियाको सान डिएगो सिमानाका आइतबार केही घण्टाका लागि बन्द गरिएको छ । मेक्सिकोतिरबाट झण्डै ५ सय आप्रवासीहरु अमेरिका छिर्ने प्रयास गरेका थिए । आइतबार दिउसो बन्द गरिएको सान यिसिद्रो पोर्ट अफ इन्ट्री सोमबार विहानदेखि पुन संचालनमा आएको छ । आप्रवासीहरु अमेरिका छिर्न प्रयास गरेपनि अमेरिकातिरबाट सुरक्षाकर्मीहरुले टियर … Continue reading कागजपत्रविहिनको हुल छिर्न खोजेपछि अमेरिकी सिमानाका घण्टौं बन्द, अश्रुग्याँस प्रहार, मच्चियो भागदौड