गैरकानुनी रुपमा सिमा पार गर्नेलाई शरण नदिने ट्रम्पको आदेशबिरुद्ध अदालतमा मुद्दा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमाक्षेत्रबाट गैरकानुनीरुपमा अमेरिका छिर्ने आप्रवासीहरुलाई एसाइलम गर्ने अधिकारबाट वञ्चित गर्ने कार्यकारी आदेश जारी गरे लगत्तै उक्त आदेशबिरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । द अमेरिकन सिभिल लिबर्टी युनियन र अन्य कानुनी समुहहरुले ट्रम्पको आदेशबिरुद्ध उत्तरी क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर गरेका हुन् । अदालतमा दायर गरिएको मुद्दामा ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा रोक … Continue reading गैरकानुनी रुपमा सिमा पार गर्नेलाई शरण नदिने ट्रम्पको आदेशबिरुद्ध अदालतमा मुद्दा