ट्रम्पबाट गैरकानुनी रुपमा अमेरिका छिर्नेले एसाइलम आवेदन दिन नपाउने कार्यकारी आदेश जारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमाक्षेत्रबाट गैरकानुनीरुपमा अमेरिका छिर्ने आप्रवासीहरुलाई एसाइलम गर्ने अधिकारबाट वञ्चित गर्ने घोषणापत्रमा हस्ताक्षर गरेका छन् । पेरिस भ्रमणमा जानु अगाडि ट्रम्पले यस्तो घोषणापत्रमा हस्ताक्षर गरेका हुन् । गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउनेहरु अब एसाइलमका लागि अयोग्य हुने ट्रम्पले नयाँ घोषणापत्रमा हस्ताक्षर गरेपछि अब अमेरिकाको पोर्ट अफ इन्ट्रीबाहेक अरु क्षेत्रबाट गैरकानुनी … Continue reading ट्रम्पबाट गैरकानुनी रुपमा अमेरिका छिर्नेले एसाइलम आवेदन दिन नपाउने कार्यकारी आदेश जारी