गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउनेहरु अब एसाइलमका लागि अयोग्य हुने

अमेरिकी सरकारले जारी गरेको नयाँ नियम अनुशार गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउनेहरु अब एसाइलमका लागि अयोग्य हुने भएका छन् । डिपार्टमेन्ट अफ जस्टिस र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जारी गरेको नयाँ नियम अनुशार अब मेक्सिकोको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेहरु एसाइलमका लागि अयोग्य हुने भएका छन् । बर्षेनी दक्षिण अमेरिका हुँदै मेक्सिकोको … Continue reading गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउनेहरु अब एसाइलमका लागि अयोग्य हुने