भण्डारीले कायम गरे नयाँ इतिहास, २० हजार ९ सय ७७ मत ल्याएर मेरिल्याण्ड राज्य संसदमा विजयी

अमेरिकाको मध्यावधी चुनावमा मेरिल्याण्ड राज्यको संसदको प्रतिनिधिसभामा ह्यारी भण्डारी विजयी भएका छन् । मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्स डिस्ट्रिक्ट ८ बाट भण्डारी २० हजार ९ सय ७७ मत ल्याएर विजयी भएका हुन् । १ लाख १९ हजार ३ सय १ मत खसेकोमा भण्डारीले १७ दशमलव ६ प्रतिशत मत ल्याएर विजयी भएका हुन् । ३ जना … Continue reading भण्डारीले कायम गरे नयाँ इतिहास, २० हजार ९ सय ७७ मत ल्याएर मेरिल्याण्ड राज्य संसदमा विजयी