अमेरिकामा २२ बर्षीय नेपाली विद्यार्थीको मृत्यु, शव नेपाल पठाउन सहयोग संकलन

अमेरिकाको टेक्सास डालस निवासी २२ बर्षीय नेपाली विद्यार्थी सुरज गमलको मृत्यु भएको छ । टेक्सासको नर्थ लेक कलेजमा अध्ययनरत सुरजको मृत्यु भएपछि शव नेपाल पठाउनका लागि नेपलिज सोसाइटी टेक्ससले गोफण्डमीमा सहयोग संकलन अभियान संचालन गरिरहेको छ । सुरज केहीदिन अगाडि अस्पतालमा अत्यन्तै गम्भीर अवस्थामा उपचार गराइरहेको खबर आएको थियो । त्यस लगत्तै उनका बाबुआमाले छोरालाई … Continue reading अमेरिकामा २२ बर्षीय नेपाली विद्यार्थीको मृत्यु, शव नेपाल पठाउन सहयोग संकलन