अमेरिकामा तपाईको गाडी प्रहरीले रोकेमा के गर्ने ? (१२ टिप्स)

तपाईले गाडी चलाइहेको बेलामा ट्राफिक नियमको उल्लंघन वा अन्य कुनै कारणवश तपाईले प्रहरीले रोक्न सक्छ । यसरी रोक्ने क्रममा तपाईले कैयन सावधानीहरु अपनाउनुपर्ने हुन्छ, अन्यथा प्रहरीले तपाईमाथि गोली समेत चलाउन सक्छ । – यदि तपाईले प्रहरीले साइरन वा आपतकालिन बत्ति बाल्दै पछ्याइरहेको छ भने तपाईले गाडीलाई दायाँतिर लग्दै सडकको छेउमा सुरक्षित तरिकाले रोक्नुपर्छ । पछ्याएको थाहा … Continue reading अमेरिकामा तपाईको गाडी प्रहरीले रोकेमा के गर्ने ? (१२ टिप्स)