अमेरिका आउनलाग्दा मलाई विमानस्थलबाटै फर्काएर १० बर्षे प्रतिबन्ध लगाइयो

  अगस्त १० २०१८ ले मेरो जिन्दगी नै परिवर्तन गरिदियो । मेरो लागी अब अमेरिकामा १० बर्षको लागि प्रतिबन्ध लागेको छ । धेरै सपना बोकेर अमेरिका आएको थिएँ । पढ्छु, डिग्री सिध्याउँछु अनि दुख गरेर सेटल हुन्छु, बाबुआमालाई खुशी राख्छु भनेर । तर यो सब मेरो अब सपना भएको छ । अस्ती बल्ल थाहा पाएँ … Continue reading अमेरिका आउनलाग्दा मलाई विमानस्थलबाटै फर्काएर १० बर्षे प्रतिबन्ध लगाइयो