‘एनआरएन नागरिकताका लागि पूरानो नागरिकता त्यागेको प्रमाण माग्नु अनुचित’

एनआरएनए आईसीसीमा दोहोरो नागरिकताको निरन्तरताबारेको टास्क फोर्सको कोचियर खगेन्द्र जीसीले नागरिकता ऐन संसोधन विधयेकमा एनआरएन नागरिकता पाउनका लागि पूरानो नेपाली नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्ने प्रावधान राख्नु उचित नभएको बताउनुभएको छ । नेपाल सरकारका अवैतनिक एनआरएन सल्लाहकार समेत रहनुभएका जीसीले एनआरएन नागरिकता पाउनका लागि वंशजको आधारमा लिएको पूरानो नागरिकता त्यागेको प्रमाण पेश गर्ने प्रावधानले थप … Continue reading ‘एनआरएन नागरिकताका लागि पूरानो नागरिकता त्यागेको प्रमाण माग्नु अनुचित’