उसो भए अमेरिकामा एसाइलमका लागि चाहिने डर कस्तो ?

९ बर्ष अगाडि ग्वाटेमालाकी एकजना आइरिन महिलाका पतिलाई एउटा समुहले उनकै अगाडि हत्या गरिदियो । सांगितिक उपकरणको ब्यापार गर्दा चन्दा नदिएको आरोपमा उनका पतिको हत्या गरिएको थियो । ट्रम्प प्रशासनबाट एसाइलमबारे नयाँ निर्देशिका जारी, शरण खोज्ने अझ धेरैलाई फिर्ता पठाइने त्यतीबेला हत्याराहरु जेल गए । अहिले उनीहरु जेलबाट निस्केर आइरिनको हत्या गर्ने धम्की दिन थाले … Continue reading उसो भए अमेरिकामा एसाइलमका लागि चाहिने डर कस्तो ?