दुईबर्षमा १५१७ नेपाली विद्यार्थी अमेरिकामा ओभरस्टे

दुईबर्षको अवधिमा १५ सय १७ जना नेपाली विद्यार्थी अमेरिकामा ओभरस्टे भएको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विगत तीनबर्षदेखि अमेरिकामा गैरआप्रवासी भिसामा आएर ओभरस्टे हुनेहरुको ट्रयाकिङ रेकर्ड राख्न थालेपनि गतबर्षदेखि ओभरस्टे हुने विद्यार्थीको छुट्टै रेकर्ड राख्न थालेको हो । आर्थिक बर्ष २०१७ मा ३५५६ जना नेपाली विद्यार्थीहरु भिसा … Continue reading दुईबर्षमा १५१७ नेपाली विद्यार्थी अमेरिकामा ओभरस्टे