अगस्त ९ पछि अमेरिकामा २० घण्टाभन्दा बढी काम गर्ने विद्यार्थी देशनिकालामा पर्नसक्ने : केशव सेडाईं, कानुन व्यवसायी

अबदेखि विद्यार्थी भिसाको उल्लंघन गरेको भेटिएको मिति नभई उल्लंघन गरेको मितिलाई नै गैरकानुनी उपस्थीति गणना गरिने भनिएको छ । यसबारे थप प्रष्ट पारिदिनुहुन्छ कि ? गैरकानुनी उपस्थीति र भिसाको उल्लंघनलाई अहिलेसम्म फरकफरक परिभाषा दिएर राखिएको थियो । अगस्त ९ सम्मका लागि दुईवटा इस्यु अलग अलग थिए । विद्यार्थी, तालिमकर्ता र भोकेसनल भिसावाहक अर्थात् एफ, जे … Continue reading अगस्त ९ पछि अमेरिकामा २० घण्टाभन्दा बढी काम गर्ने विद्यार्थी देशनिकालामा पर्नसक्ने : केशव सेडाईं, कानुन व्यवसायी