अमेरिकामा एसाइलमको प्रकृया र नियमहरुमा कडाई गरिएपछि शरण पाउन पहिलेभन्दा निकै मुस्किल

अमेरिकामा एसाइलमको प्रकृया र नियमहरुमा कडाई गरिएपछि शरण पाउन पहिलेभन्दा निकै मुस्किल हुन थालेको छ । गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिरेर एसाइलम गर्न खोज्नेलाई गैरकानुनी सिमापारको अपराधको अभियोग लगाउन थालिएपछि त्यो क्रममा कमी देखिएको छ । खासगरी दलाललाई लाखौं रकम बुझाएर मेक्सिकोको बाटोहुँदै गैरकानुनी रुपमा अमेरिकी सिमाबाट नेपालीहरु अमेरिका प्रवेश गर्ने क्रम लगभग … Continue reading अमेरिकामा एसाइलमको प्रकृया र नियमहरुमा कडाई गरिएपछि शरण पाउन पहिलेभन्दा निकै मुस्किल