‘अमेरिका जन्मदैमा अमेरिकी नागरिकता दिनु हुँदैन’

अमेरिकी भूमिमा जन्मेको व्यक्तिले स्वत अमेरिकी नागरिकता पाउनुपर्ने संवैधानिक अधिकार रहेपनि ट्रम्प प्रशासनका एकजना पूर्व राष्ट्रिय सुरक्षा अधिकारीले यस्तो प्रावधान संसोधन गरिनुपर्ने विचार व्यक्त गरेका छन् । हिलसाइड कलेजमा प्राध्यापन तथा शोध गरिरहेका माइकल एन्टोनले वासिंटन पोष्ट मार्फत अमेरिकी नागरिकतालाई जन्मजात अधिकार बनाइन नहुने धारणा व्यक्त गरेका छन् । अमेरिकामा जन्मने गैर अमेरिकी नागरिकका बच्चाहरु … Continue reading ‘अमेरिका जन्मदैमा अमेरिकी नागरिकता दिनु हुँदैन’