अध्यागमनको छापामा न्युजर्सीमा ३७ कागजपत्रविहिन पक्राउ

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले न्युजर्सीमा ३७ जना कागजपत्रविहिनहरुलाई पक्राउ गरेको छ । शुक्रबार सकिएको पाँचदिने अपरेशनका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको आइसले जनाएको छ । अपरेशनका क्रममा पहिले नै अपराधको अभियोग पुष्टि भएकाहरुलाई निशानामा राखिएको आइसले जनाएको छ । पक्राउ पर्नेहरुमा नेपालीहरु भने छैनन् । उनीहरु ब्राजिल, भारत, डोमेनिक रिपब्लिक, एल साल्भाडोर, इक्वेडर, ग्वाटेमाला, … Continue reading अध्यागमनको छापामा न्युजर्सीमा ३७ कागजपत्रविहिन पक्राउ