युएससीआईएसले थप कागजात पेश गर्ने अवशर नदिई ग्रिनकार्ड आवेदन अस्वीकार गर्नसक्ने

ग्रिनकार्ड लगायतका कैयन आवेदनमा अमेरिकी सरकारको युएससीआईएसले थप कागजात पेश गर्न आवेदकलाई मौका दिने गरेकोमा अब त्यस्तो मौका नदिइकनै आवेदनहरु अस्वीकार गर्न सक्ने भएको छ । आगामी सेप्टेम्बर ११ देखि लागु हुने नयाँ नियम अनुशार थप कागजातको अनुरोध (Request for Evidence RFE) वा अस्वीकार गर्ने आशयको सुचना (Notice of Intent to Deny NOID ) विना … Continue reading युएससीआईएसले थप कागजात पेश गर्ने अवशर नदिई ग्रिनकार्ड आवेदन अस्वीकार गर्नसक्ने