यी हुन् एकजनालेमात्र डिभी लोटरी पारेका र पार्दै नपारेका देश

सन् २०१९ का लागि डिभी लोटरीको नजिता र लोटरी पार्नेहरुको विवरण सार्वजनिक भएलगत्तै डिभी लोटरीको नतिजामा केही रोचक विवरणहरु समेत देखिएका छन् । कतिपय योग्य देशबाट एकजनाले पनि डिभी लोटरी पारेका छैनन् भने कतिपय देशका १ जनालेमात्र पनि डिभी लोटरी पारेका छन् । अफ्रिकाको इस्वाटिनी र सेचेलेसका एकएकजनालेमात्र डिभी लोटरी पारेका छन् । एसियामा बु्रनाई … Continue reading यी हुन् एकजनालेमात्र डिभी लोटरी पारेका र पार्दै नपारेका देश