अमेरिकी सिमाक्षेत्रमा बिछोडिएका बालबालिकाका बाबुआमा निर्धारण गर्न डीएनए परिक्षण

सिमाक्षेत्रबाट अमेरिका छिर्ने कागजपत्रविहिनहरुका बालबालिकाहरुलाई बाबुआमाबाट अलग राखिएको भन्दै विरोध भएकोमा वास्तविक बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु गरिएको छ । बालबालिकालाई बाबुआमासँग भेटाउनु अगाडि वास्तविक बाबुआमा भए नभएको सुनिश्चित गर्न डीएनए परिक्षण सुरु गरिएको संघीय अधिकारीहरुले पुष्टी गरेका छन् । मानव तस्करहरुले नक्कली पारिवारिक युनिट खडा गरेर कागजपत्रविहिनहरुलाई अमेरिका छिराउने क्रम बढेपछि अमेरिकी सरकारले … Continue reading अमेरिकी सिमाक्षेत्रमा बिछोडिएका बालबालिकाका बाबुआमा निर्धारण गर्न डीएनए परिक्षण