शरण खोज्ने र कागजपत्रविहिनलाई लामो प्रकृयाविनै देशनिकाला गर्ने कानुन बनाउन संसदसँग ट्रम्पको माग

स्वतन्त्रता दिवसको भोलिपल्टै बिहिबार विहान लगातार तीनवटा ट्वीट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै लामो प्रकृयाविनै शरण खोज्ने र कागजपत्रविहिनलाई देशनिकाला गर्ने कानुन पारित गर्न संसदलाई आग्रह गरेका छन् । अमेरिकाको लामो र महँगो प्रकृया मूर्खतापूर्ण रहेको भन्दै संसदले स्मार्ट, छिटो र तार्किक अध्यागमन कानुन पारित गर्नुपर्ने ट्रम्पले बताएका छन् । सिमानामा कानुन कार्यान्वन इकाई … Continue reading शरण खोज्ने र कागजपत्रविहिनलाई लामो प्रकृयाविनै देशनिकाला गर्ने कानुन बनाउन संसदसँग ट्रम्पको माग