ओबामा प्रशासनबाट परमाणु सम्झौताको बेला २५ सय इरानीलाई अमेरिकी नागरिकता !

फक्स न्युजमा प्रकाशित एउटा शंकास्पद रिपोर्टमा ओबामा प्रशासनले इरानसँगको सम्झौताको बेलामा २५ सय इरानीहरुलाई अमेरिकी नागरिकता दिएको दाबी गरिएको छ । एकजना इरानी नेता तथा सांसदलाई उद्धृत गर्दै नागरिकता पाउनेहरु सरकारी अधिकारीहरुका परिवारका सदस्यहरुसमेत रहेको दावी गरिएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयका प्रवक्ताले भने आफूहरुले इरानी अधिकारीका हरेक भनाईको प्रतिकृया नदिने स्पष्ट पारेका छन् … Continue reading ओबामा प्रशासनबाट परमाणु सम्झौताको बेला २५ सय इरानीलाई अमेरिकी नागरिकता !