अमेरिकामा देशनिकालाको आदेश पाएका नेपालीले पनि यसरी पाउनसक्छन् राहत (विशेष कुराकानी)

अमेरिकी सर्बोच्च अदालतलको एउटा फैसलाबाट अमेरिकामा देशनिकालाको आदेश पाएका वा देशनिकाला भइसकेकाहरुले समेत राहत पाउनसक्नेगरी एउटा मुद्दामा फैसला गरेपछि त्यसबाट नेपालीहरुले समेत फाइदा लिनसक्नेछन् । पेरेइरा भर्सेस सेसनको मुद्दामा सर्बोच्चले गरेका फैसलापछि अमेरिकामा देशनिकालाको प्रकृयामा रहेका नेपालीले समेत फाइदा लिनसक्ने देखिएको छ । साथै देशनिकालाको आदेश पाएका वा देशनिकाला भइसकेकाहरुले समेत फाइदा लिनसक्ने कानुनविदहरुले बताएका … Continue reading अमेरिकामा देशनिकालाको आदेश पाएका नेपालीले पनि यसरी पाउनसक्छन् राहत (विशेष कुराकानी)