नेपालमा मानवतस्करीको अवस्था जस्ताको तस्तै रहेको अमेरिकी विदेशमन्त्रालयको रिपोर्ट

अमेरिकी सरकारको विदेश मन्त्रालयले मानव तस्करी सम्बन्धी एक रिपोर्ट सावैजनिक गर्दै नेपाल सरकारले मानव तस्करीको उन्मुलनका लागि न्युनतम मापदण्ड पूरा गर्न नसकेको जनाएको छ । तर सरकारले यसका लागि उल्लेख्य पहल भने गरेको रिपोर्टमा जनाइएको छ । अमेरिकी विदेशमन्त्रीले आज मानवतस्करी सम्बन्धि रिपोर्ट सार्वजनिक गरेका हुन् । रिपोर्टमा नेपालको सरकारले विगतका बर्षहरुको तुलनामा मानवतस्करीको अन्त्यका … Continue reading नेपालमा मानवतस्करीको अवस्था जस्ताको तस्तै रहेको अमेरिकी विदेशमन्त्रालयको रिपोर्ट