८ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध भएपछि राष्ट्रपति ट्रम्पले दिए यस्तो प्रतिक्रिया

विभिन्न ६ मुस्लिम देशसहित आठ देशका नागरिकले अमेरिका प्रवेश गर्न नपाउनेगरी अमेरिकी सर्वोच्च अदालतले फैसला गरे लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले सो फैसलाको स्वागत गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट गरेर उक्त फैसलाको स्वागत गरेका हुन् । यस फैसलाप्रति उनले प्रसन्नता व्यक्त गर्नुभएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्पले यो आफ्नो पुरानो निर्णय मात्र नभएर … Continue reading ८ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध भएपछि राष्ट्रपति ट्रम्पले दिए यस्तो प्रतिक्रिया