एकमहिनामा १२ जना नेपालीलाई अमेरिकाको विद्यार्थी भिसा !

अमेरिकाको विद्यार्थी भिसाका लागि आवेदन दिने नेपालीहरुका संख्या निकै ठूलो छ भने भिसा पाउने नेपालीहरु असाध्यै कम छन् । सन् २०१८ को जनवरीदेखियता मेसम्म ५ सय २७ जना नेपालीहरुलेमात्र अमेरिकाको विद्यार्थी भिसा पाएका छन् । कुनै महिनामा त अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्या जम्मा १२ समेत रहेको छ । मे महिनाको तथ्यांक हेर्दा अमेरिकाको … Continue reading एकमहिनामा १२ जना नेपालीलाई अमेरिकाको विद्यार्थी भिसा !