विद्यार्थी भिसामा अमेरिका आउनेले अब सानो गल्तीगर्दा पनि देशनिकाला र प्रतिबन्ध

अमेरिकी सरकारले ल्याउँदै गरेको नयाँ नियमले विद्यार्थी भिसामा अमेरिका आउनेहरु सानो गल्तीका कारणपनि देशनिकाला हुनसक्ने र पुन अमेरिका आउनका लागि १० बर्ष वा सधैका लागि प्रतिबन्ध लाग्नसक्ने खतरा देखिएको छ । आगामी अगस्त ९ देखि विद्यार्थी भिसामा आउनेहरुको गैरकानुनी उपस्थीतिको नयाँ मापदण्ड लागु गर्न लागिएकाले अब अमेरिकामा एफ, एम र जे भिसामा आउनेहरुले भिसाको उल्लंघन … Continue reading विद्यार्थी भिसामा अमेरिका आउनेले अब सानो गल्तीगर्दा पनि देशनिकाला र प्रतिबन्ध