अमेरिकामा रहेका नेपाली डिप्रेशनको शिकार, यसरी बचौं

-मोहनराज बराल / अमित अभय अधिकारी काठमा धमिरालाग्दा बाहिरबाट सुन्दर देखिएपनि भित्र खोक्रो भएर सकिन लाग्दासम्म पनि चाल पाइदैन, यस्तै मानिस बाहिरबाट हेर्दा सुखी, खुसी र सफल देखिए पनि उस भित्रको छटपटी, पिडा, समस्याले खोक्रो भइसकेको हुन्छ, जसको सुइको कतिपय अवस्थामा आत्महत्याको बाटो रोज्दासम्म पनि परिवार र साथीभाईलाई हुदैन । विज्ञानले विभिन्न नाम र व्याख्या … Continue reading अमेरिकामा रहेका नेपाली डिप्रेशनको शिकार, यसरी बचौं