पूर्व गृहमन्त्री घिमिरेको कार त्रिशूलीमा खस्यो

पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी आइतबार दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घिमिरेसहित तीनजना बेपत्ता भएका छन् । चालक विष्णु राई घाइते छन् । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार मृत्यु हुनेमा घिमिरेकी आमा, आफन्त रामचन्द्र कार्की र सुरक्षागार्ड सशस्त्र प्रहरीका प्रहरी … Continue reading पूर्व गृहमन्त्री घिमिरेको कार त्रिशूलीमा खस्यो