भेनेजुएलाकी नेतृ मारिया कोरिना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार

भेनेजुएलाकी प्रतिपक्ष नेतृ मारिया कोरिना माचाडोले सन् २०२५ को नोबेल शान्ति पुरस्कार हात पारेकी छिन्। नर्वेमा शुक्रबार घोषणा गरिएको यो प्रतिष्ठित पुरस्कार माचाडोलाई “भेनेजुएलाका जनताका लागि लोकतान्त्रिक अधिकारको निरन्तर संरक्षण र अधिनायकवादविरुद्धको शान्तिपूर्ण संघर्ष” का लागि प्रदान गरिएको हो। नर्वेजियन नोबेल समितिका अध्यक्ष यर्गेन वाट्ने फ्रिडनेसले माचाडोलाई “शान्तिका लागि साहसी र समर्पित नेतृ” भन्दै प्रशंसा … Continue reading भेनेजुएलाकी नेतृ मारिया कोरिना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार