४७औं राष्ट्रपति रूपमा ट्रम्पको शपथ ग्रहण, ट्रम्पका आगामी योजना कस्ता छन्?
डोनाल्ड ट्रम्पले अमेरिकाको ४७औं राष्ट्रपति रूपमा शपथ लिएका छन् । राष्ट्रको राजधानीमा अत्यधिक चिसो तापक्रम पूर्वानुमान गरिएकोले हलभित्र आयोजना गरिएको पदस्थापन समारोहमा ट्रम्पले अब्राहम लिंकनले प्रयोग गरेको बाइबल प्रयोग गरेर सपथग्रहण गरेका हुन् । लिंकनले १८६१ मा आफ्नो शपथ ग्रहण समारोहमा यही बाइबल प्रयोग गरेका थिए। ट्रम्पले पदको शपथ लिँदा आफ्नो व्यक्तिगत बाइबल पनि प्रयोग … Continue reading ४७औं राष्ट्रपति रूपमा ट्रम्पको शपथ ग्रहण, ट्रम्पका आगामी योजना कस्ता छन्?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed