सन् २०२१ मा बस्नका लागि खराब अमेरिकाका १० राज्यहरु

विभिन्न सुचकांकहरुलाई आधार मानेर गरिएको अध्ययनपछि सीनबीसीले सन् २०२१ मा अमेरिकामा बस्नका लागि खराब १० वटा राज्यहरुको सुची प्रकाशित गरेको छ । जनस्वास्थ्य प्रणाली, अपराधको दर, विद्यालयको स्तर, वातावरणको गुणस्तर लगायतका कैयन मापदण्डहरुलाई आधार बनाएर खराब राज्यहरुको सुची बनाइएको हो । सबैभन्दा खराब राज्यको सुचीमा पहिलो नम्बरमा एरिजोना रहेको छ । ३७५ पूर्णाङकमा एरिजोनाले ९१ … Continue reading सन् २०२१ मा बस्नका लागि खराब अमेरिकाका १० राज्यहरु