रोटरी क्लबले अमेरिकाबाट नेपाल पठायो दुर्गम क्षेत्रका लागि साढे २ लाख डलरका १० हजार चश्मा

रोटरी क्लबले अमेरिकाको न्युयोर्कबाट साढे २ लाख डलर बराबरका चश्मा नेपाल पठाएको छ । दुर्गम क्षेत्रको ग्रामिण भेगका विपन्न समुदायलाई सहयोग गर्ने उद्देश्यले विभिन्न पावरका चश्माहरु नेपाल पठाइएको हो । रोटरी क्लब अफ न्युयोर्क क्वीन्सले रोटरी क्लब अफ महाराजगञ्जले प्राप्त गर्ने गरी १० हजार चश्मा र अन्य सामाग्रीहरु नेपाल पठाएको हो । रोटरी क्लब अफ … Continue reading रोटरी क्लबले अमेरिकाबाट नेपाल पठायो दुर्गम क्षेत्रका लागि साढे २ लाख डलरका १० हजार चश्मा