जुलाई भिसा बुलेटिन: अमेरिकी नागरिकका २१ बर्ष नाघेका छोराछोरीलाई ग्रिनकार्ड पाउन ६ बर्ष ९ महिना

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जुलाई महिनाको भिसा बुलेटिन जारी गरेको छ । जसमा विभिन्न श्रेणीमा ग्रिनकार्ड पाउन लाग्ने अवधि र ग्रिनकार्ड फाइल गर्न पाउने मिति उल्लेख गरिएको छ । ग्रिनकार्ड फाइल गर्ने व्यक्ति अमेरिकामा नै रहेको खण्डमा प्राथमिकता मितिका आधारमा स्टाटस एड्जस्टका लागि आई ४८५ फाइल गर्न सक्छन् । अमेरिकाबाहिर हुनेहरुका … Continue reading जुलाई भिसा बुलेटिन: अमेरिकी नागरिकका २१ बर्ष नाघेका छोराछोरीलाई ग्रिनकार्ड पाउन ६ बर्ष ९ महिना