अमेरिकी विदेशमन्त्रालय: ‘डिभी २०२१ कालागि छुट्याइएको सबै भिसा संख्या प्रयोग नहुने देखिन्छ’

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज एक सुचना जारी गरेर डिभी २०२१ का लागि छुट्याइएको वैधानिक भिसा संख्या सबै प्रयोग नहुने देखिएको जनाएको छ । भिसा जारी गर्ने प्राथमिकतामा डाइभर्सिटी भिसालाई अन्तिम प्राथमिकतामा राख्दै अमेरिकी विदेशमन्त्रालयले सन् २०२१ का कम डिभी विजेताले भिसा पाउने अवस्था रहेको जनाएको हो । विदेश मन्त्रालयले भनेको छ … Continue reading अमेरिकी विदेशमन्त्रालय: ‘डिभी २०२१ कालागि छुट्याइएको सबै भिसा संख्या प्रयोग नहुने देखिन्छ’