गतमहिना १०३३ नेपालीलाई अमेरिकाको भिसा, आप्रवासी भिसा पाउनेमात्र ४३७

आप्रवासन रोक र महामारी बीच पनि गतमहिना अर्थात् जनवरी २०२१ मा ४३७ नेपालीहरुले अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेका छन् । जसमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिकका नेपाली दम्पत्तिहरु ३७३ जनाले भिसा प्राप्त गरेका छन् । त्यस्तै अमेरिकी नागरिकका छोराछोरीहरु र बुबाआमाहरु २८ जना नेपालीहरुले जनवरीमा अमेरिकाको आप्रवासी भिसा पाएका छन् । काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र जनवरीमा … Continue reading गतमहिना १०३३ नेपालीलाई अमेरिकाको भिसा, आप्रवासी भिसा पाउनेमात्र ४३७