बाइडेनले आप्रवासन रोक खारेज गरेपछि भिसा कुरेकाहरु र डिभी विजेताले चाल्नुपर्ने कदम

राष्ट्रपति जो बाइडेनले डिभी विजेता लगायत परिवार र रोजगारमा आधारित आप्रवासी भिसामा लगाइएको रोक खारेज गरेपछि अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले भिसाको प्रतिक्षा गरेकाहरु र डिभी विजेताहरुका लागि अब चाल्नुपर्ने कदमबारे निर्देशिका जारी गरेको छ । बाइडेनले आज एक कार्यकारी आदेशमार्फत डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेश १००१४ खारेज गरिदिएका हुन् । अन्तरवार्ता … Continue reading बाइडेनले आप्रवासन रोक खारेज गरेपछि भिसा कुरेकाहरु र डिभी विजेताले चाल्नुपर्ने कदम