सन् २००७ को अक्टोबर १ अगाडिका अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीको भिसा मार्चमा करेन्ट

सन् २००७ को अक्टोबर १ अगाडि आवेदन दिएका अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीको आप्रवासी भिसा मार्चमा करेन्ट भएको छ । अर्थात् अमेरिकामा नै वैध स्टाटसमा हुनेहरुका सन्दर्भमा मार्चमा उनीहरुका लागि ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सकिनेछ । तर अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा भने सन् २००६ को अक्टोबर २२ अगाडि आवेदन दिएकाहरुलाई मार्चमा भिसा जारी गरिने उल्लेख … Continue reading सन् २००७ को अक्टोबर १ अगाडिका अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीको भिसा मार्चमा करेन्ट