आज सार्वजनिक बिलमा टीपीएसबाहकलाई ग्रिनकार्डबारे के भनिएको छ ?

आज सार्वजनिक ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताको बाटोमा लैजाने खाकासहितको बृहत अध्यागमन बिलमा नेपाली टीपीएसवाहकहरुको विशेष चासो रहेको छ । न्युजर्सीका डेमोक्रेटिक सिनेटर रोबर्ट मेनेन्डेज र क्यालिफोर्नियाबाट डेमोक्रेटिक प्रतिनिधिसभा सदस्य लिण्डा सान्चेजले  सार्वजनिक गरेको बिलमा टीपीएसबाहकलाई ग्रिनकार्डको बाटोमा लैजाने उल्लेख छ । नेपाली टीपीएसवाहकहरु अमेरिकामा झण्डै १० हजारको हाराहारीमा रहेका छन् । त्यसमध्ये … Continue reading आज सार्वजनिक बिलमा टीपीएसबाहकलाई ग्रिनकार्डबारे के भनिएको छ ?